Sale!

MBT Electronic Cash Register (ECR)

MBT Electronic Cash Register साना र मध्यम व्यवसायका लागि डिजाइन गरिएको टिकाउ, भरपर्दो र सजिलो Cash Billing Machine हो। यो मेसिनले बिल काट्ने, नगद नियन्त्रण गर्ने, र दैनिक बिक्रीको हिसाब व्यवस्थित बनाउँछ। कर्मचारीको भूलचुकबाट हुने घाटाबाट तपाईं सुरक्षित रहनुहुन्छ।

OFF 29%

 24,850.00
 35,000.00

Description

MBT Electronic Cash Register साना र मध्यम व्यवसायका लागि डिजाइन गरिएको टिकाउ, भरपर्दो र सजिलो Cash Billing Machine हो। यो मेसिनले बिल काट्ने, नगद नियन्त्रण गर्ने, र दैनिक बिक्रीको हिसाब व्यवस्थित बनाउँछ। कर्मचारीको भूलचुकबाट हुने घाटाबाट तपाईं सुरक्षित रहनुहुन्छ।

मुख्य विशेषताहरू (Key Features):

  • सुरक्षित Cash Control:

    • Bill नकटाई Cash Drawer खुल्दैन

    • पैसा नलिई सामान दिने गल्ती हट्छ

    • दिनको अन्त्यमा नगद र रिपोर्ट मिल्छ

  • Built-in Thermal Printer:

    • Receipt तुरुन्त प्रिन्ट

    • मसी नचाहिने (Low Maintenance)

  • Strong & Secure Cash Drawer:

    • Heavy-duty Metal Drawer

    • Key Lock System

    • नोट र सिक्का छुट्टाछुट्टै राख्न मिल्ने

  • Item + Quantity Billing:

    • प्रत्येक सामानको Price Program गर्न मिल्ने

    • Quantity अनुसार Automatic Total

    • उदाहरण: Chhauchau × 5 = Automatic Total

  • VAT / TAX Support:

    • VAT % सेट गर्न मिल्ने

    • VAT Bill र Report सजिलै निकाल्न मिल्ने

  • Sales Report System:

    • X Report – जाँचका लागि (Reset हुँदैन)

    • Z Report – Final Report (Reset हुन्छ)

    • Daily / Monthly Sales Record

  • Offline Operation:

    • Internet बिना पनि काम गर्छ

    • Memory सुरक्षित रहन्छ

    • Rural र Urban दुवै ठाउँमा उपयुक्त

️ Restaurant & Hotel का लागि:

  • Item + Qty Billing

  • Table-wise Billing मिल्छ

  • साना होटल, खाजा पसल, क्यान्टिनका लागि किफायती

प्रयोग गर्न उपयुक्त व्यवसाय:

  • किराना / Grocery Shop

  • Hardware / कपडा पसल

  • Pharmacy

  • Bakery / Meat Shop

  • Stationery

  • Hotel / Khaja Ghar

⚙️ Technical Specification:

  • Brand: MBT

  • Type: Electronic Cash Register

  • Printing: Thermal

  • Display: Operator + Customer LCD

  • Keyboard: Multi-function Programmable Keys

  • Drawer: Metal Cash Drawer with Lock

  • Power: AC 220V

  • Operation: Standalone (Offline)

किन MBT ECR रोज्ने?

 

  • पैसा चुहावट रोकथाम

  • कर्मचारी नियन्त्रण

  • हिसाब–किताब पारदर्शी

  • सरल प्रयोग

  • टिकाउ र भरपर्दो

Reviews

There are no reviews yet.

Be the first to review “MBT Electronic Cash Register (ECR)”

Your email address will not be published. Required fields are marked *

More Products
 31,337.00
 36,868.00

OFF 15%

OFF 15%

 20,043.00
 23,580.00

OFF 15%

OFF 15%

 7,900.00
 9,395.00

OFF 16%

OFF 16%